दाल फ्राई

सामग्री:
चना दाल (उमालेको) – ३ कप
पानी – २ कप
टेम्परिङका लागि:
घिउ – २ चम्चा
हिङ्ग – आधा चम्चा
सुखा रातो खुर्सानी – २ नग
जीरा – १ चम्चा
कटेको लसुन – १ चम्चा
हरियो खुर्सानीको टुक्रा – २ नग
प्याज काटेको – ¼ कप
अदुवा काटेको – २ चम्चा
हल्दी – आधा चम्चा
खुर्सानीको धुलो – आधा चम्चा
टमाटर काटेको – ¼ कप
नुन
धनिया काटेको
लेमनको टुक्रा – १ न
दोस्रो टेम्परिङ
घिउ – १ चम्चा
खुर्सानीको धुलो – आधा चम्चा