भान्साको स्वाद पर्व

एभोकाडो टोस्ट

एभोकाडो टोस्ट

एभोकाडो टोस्ट सामग्री:
एभोकाडो टोस्ट कसरी बनाउने
२ ब्राउन ब्रेड स्लाइस
१ पाकेको एभोकाडो
१/२ कागतीको रस
१ हरियो खुर्सानी ( काटेको)
धनिया पात (कटाईएको)
स्वाद अनुसार नुन

प्याजको सलाद कसरी बनाउने
१ प्याज (काटिएको)
५ - ६ चेरी टमाटर (कटाईएको)
सुक्खा ओरेगानो
लेमन जुस
१ चम्चा जैतूनको तेल
स्वादको लागि नुन

एभोकाडो टोस्ट कसरी बनाउने
बटर
सबै कुरा बेगल सिजनिङ (गार्निसिङको लागि)