कीमा आलु कटलेट
 
        - सामग्री:-
 २५० ग्राम मटन मिन्स वा चिकन किमा
 १/४ कप प्याज
 १ चम्चा अदुवाको पेस्ट
 १ चम्चा लसुन पेस्ट
 १/२ चम्चा नुन< br>१/२ चम्चा पिसेको खुर्सानी
 १ चम्चा धनियाको दाना
 १/२ चम्चा जीराको धूलो
 १/२ कागतीको रस
 धनिया पात
 पुदिना पात
 १ चम्चा तेल< /li>
- ५०० ग्राम आलु
 १ चम्चा नुन
 १ चम्चा खुर्सानी
 १/२ चम्चा खुर्सानीको धूलो
 १ चम्चा मकैको पीठो
 १ चम्चा चामलको पीठो
 पुदिना पात
 धनिया पातहरू