भान्साको स्वाद पर्व

बेसन ढोक्ला वा खमन ढोक्ला

बेसन ढोक्ला वा खमन ढोक्ला

सामग्री:

  • 2 कप बेसन (चनाको पीठो)
  • ¾ चम्चा नुन
  • ¼ चम्चा बेसार
  • १ कप पानी
  • ½ कप दही
  • २ चम्चा चिनी (पाउडर गरिएको)
  • १ चम्चा हरियो खुर्सानीको पेस्ट
  • १ चम्चा अदुवाको पेस्ट
  • २ चम्चा तेल
  • २ चम्चा कागतीको रस
  • १ चम्चा बेकिंग सोडा वा ENO
  • बटर पेपरको सानो पाना